१६ असार २०८३, मंगलबार

प्रचण्डमाथि नेम्वाङको ठट्टा, ‘आजै चुनाव घोषणा गर्ने कि ?’

कात्तिक २०, २०७४
प्रचण्डमाथि नेम्वाङको ठट्टा, ‘आजै चुनाव घोषणा गर्ने कि ?’
काठमाडौं, ९ माघ– नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले चुनावको मिति तत्काल घोषणा गर्नुपर्ने बताएका छन् ।

संसदीय पत्रकार समाजले आयोजना गरेको ‘संसदीय पत्रकार’ नामक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आजै चुनावको मिति घोषणा गर्ने कि ? भन्दै व्यंगात्मक प्रश्न गरे ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, सभामुख अाेनसरी घर्ती, संविधानसभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ लगायतकाे उपस्थिति रहेको थियो । संसदीय पत्रकार मामिला समाजले संसदीका विभिन्न पक्ष समेटिएको 'संसदीय पत्रकारिता' नामक पुस्तक प्रकाशन गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्