०८ साउन २०८३, शुक्रबार

वैशाख २५ वा ३० मा स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री

कात्तिक २०, २०७४
वैशाख २५ वा ३० मा स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री
काठमाडाैं, ९ माघ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख भित्रमा चुनाव हुने बताएका छन् ।

संसदीय मामला पत्रकारले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा प्र्रधानमन्त्री पुष्पकमल दाहालले वैशाखमा निर्वाचन हुने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले छिटोमा वैशाख २५ र ढिलोमा ३० गते भित्रमा चुनाव हुने बताएका हुन् । उनले माघ १५ भित्रमा चुनावको मिति घोषणा हुने दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्