साउन १०, २०७९
धरानको निशाने खोलामा पुग्दा तराईको प्रचण्ड गर्मीमा कोही हातले पसिना पुछ्दै गिट्टी कुट्दै थिए भने कोही बालुवा ओसार्न व्यस्त थिए । कोही बल गरी गरी खोलाको बगर खनिरहेका थिए । स्थानीयले यसरी दुःख गरेको महिनौं द...
काठमाडौं । बुधवार, मध्याह्नको १२ बजेको छ । काठमाडौंको बल्खु चोक भने साँझ परेजस्तै देखिन्छ । गाडीहरु लाइट बालेर गुडिरहेका छन् । बाटो काट्ने बटुवाले मोवाइलको टर्च बाल्नुपर्ने अवस्था छ ।
नेपालको सबैभन्दा पूरानो र ठूलो त्रिभुवन विश्वविद्यालय भएको क्षेत्र हो बल्खु । ‘शिक्षाको ज्योति’ले भविश्य चम्काउने रहर बोकेर आएकाहरु पनि यो चोकमा पुग्छन् ।
नेपालकै पूरानो र अहिले सत्तामा रहेको पार्टी नेपाली कांग्रेसको मूख्यालय पनि यहिँ छ । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्राय सबै मन्त्रीहरु यो बाटो हिँडेकै हुन्छन् । र पनि यहाँको धूलो कम गर्नेतर्फ कसैको ध्यान जाँदैन ।
करिव ४ वर्षदेखि हरेक पल धूलो खाएर बाँच्न विवश छन् यहाँका स्थानीय । चक्रपथ विस्तार योजनाअन्तर्गत ४ वर्ष अगाडि यहाँ सडक खन्न शुरु गरिएको थियो । सडक विस्तार कार्यले अहिले नै पूर्णता पाउने छाँट छैन ।
सडक विस्तार गर्दा खनिएको ठाउँमा धूलो उड्न नदिन पानी छर्किनुपर्ने पर्छ । सरकारी नियमानुसार ठेकेदार कम्पनीले सडक विस्तार गरिरहेको ठाउँमा धूलो उड्न नदिन पानी छर्किनुपर्छ । यहाँ भने सरकारी नियमको वास्ता पनि गरिएको छैन ।
मोटरसाइकलममा कलंकीदेखि बल्खुसम्मको (करिव ५०० मिटर) सडक पार गर्दा मानिसको अनुहार नै ढाकिन्छ, धूलोले ।
घरबाटा सफाचट्ट भएर निस्किएको मानिस बल्खु चोकमा बस्नुपर्यो भने धूलो चिन्न नसकिने हुन्छ ।
सडकको धूलोले व्यापार व्यवसाय समेत चौपट भएको छ ।
१ मिनेट कुर्न पनि मुस्किल पर्ने यो चोकमा ट्राफिक प्रहरीले भने दिनभर खटिएर सवारी आवागमनलाई व्यवस्थित बनाउनु पर्छ ।
धरानको निशाने खोलामा पुग्दा तराईको प्रचण्ड गर्मीमा कोही हातले पसिना पुछ्दै गिट्टी कुट्दै थिए भने कोही बालुवा ओसार्न व्यस्त थिए । कोही बल गरी गरी खोलाको बगर खनिरहेका थिए । स्थानीयले यसरी दुःख गरेको महिनौं द...
पछिल्लो समय युवा पुस्तामा निकै रुचाइएको रेस्टुरेन्ट हो ‘द बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेन’ । युवाको समूहमा निकै लोकप्रिय बनेको रेस्टुरेन्ट काठमाडौं उपत्यकामा छ्याप्छ्याप्ती देखिन्छ । उपत्यका मात्...
रूपन्देहीको देवदहकी सरू अधिकारीको बुटवलमा १४६ सदस्यीय परिवार छ । अविवाहित सरू वृद्धवृद्धादेखि साना बालबालिकाकी अभिभावक/अभियान्ता हुन् । मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक अधिकारी सडकबाट उद्धार गरेर आश्...
कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का) को पानी प्रयोग गर्दै आइरहेकी छन् । हिउँद होस् या बर्सात सधैंजसो नल्काको पानी पिउने गरेको उनको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने ला...
नेपाली बजारमा २ वर्ष अघिदेखि आएको ‘हट एण्ड स्पाइसी’ (पीरो) चाउचाउले अहिले बजार पिटिरहेको छ । तयारी ‘नूडल्स’ खाने नेपाली बानीमा स्पाइसीले नयाँ स्वाद थपेको छ । मुलुकका ग्रामीण भेग...
पाँच वर्ष अघिसम्म ड्रागन फल आमनेपालीका लागि नौलो थियो । विदेश घुमेका र शहरमा बस्ने उच्च वर्गले मात्र यो फलको बारेमा जानकारी पाएका थिए । आमजनतालाई यो फलबारे न जानकारी थियो, न किन्ने पहुँच । जब एकजन...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...