०७ साउन २०८३, बिहीबार

नारायणीमा महाआरती

फागुन ७, २०८२
काठमाडौं
नारायणीमा महाआरती

राष्ट्रिय प्रजातन्त्र दिवस–२०८२ को अवसरमा बिहीबार नारायणगढस्थित नारायणी नदी तटमा श्रीगण्डकी–नारायणी महाआरती तथा दीप प्रज्वलन गरिँदै ।

 हरेक साँझ आरती गरिँदै आएएको यहाँ सनातन संस्कृतिको जर्गेना गर्ने प्रयत्नलाई प्रोत्साहन दिन आज राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति चितवनको आयोजनामा तथा श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को समन्वयमा महाआरती एवं दीप प्रज्वलन कार्यक्रम गरिएको हो । तस्बिर : रासस

कमेन्ट गर्नुहोस्