२५ असार २०८३, बिहीबार

एमालेका युवाले जलाए बालेनको पुत्ला [तस्वीरहरू]

फागुन ८, २०८२
काठमाडौं
एमालेका युवाले जलाए बालेनको पुत्ला [तस्वीरहरू]

नेकपा एमालेका युवा विद्यार्थीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन (बालेन्द्र शाह) को पुत्ला जलाएका छन् । 

बिहीबार रास्वपा कार्यक्रमका क्रममा दाङ एमालेको झण्डा जलाएको विरोधमा उनीहरूले शुक्रबार काठमाडौंमा बालेनको पुत्ला जलाएका हुन् । 

काठमाडौंको प्रदर्शनीमार्गमा बालेनको पुत्ला जलाउँदै एमालेका युवा विद्यार्थीले राँके जुलुस समेत निकालेका छन् ।

एमालेको झण्डा जलाउनेलाई अबिलम्ब कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

शुक्रबार दिउँसो दाङ प्रहरीले एमालेको झण्डा जलाएको आरोपमा तुलसीपुर-७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको जनाएको छ । 

null

null

null

null

null

null

null

null

null

null

null
 

salt training

कमेन्ट गर्नुहोस्