३० असार २०८३, मंगलबार

प्रधान सेनापतिसँग जाम्बियाका सेना प्रमुखको भेट, के भयो कुराकानी ?

प्रधान सेनापतिसँग जाम्बियाका सेना प्रमुखको भेट, के भयो कुराकानी ?

काठमाडौँ, २० पुस– नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका  जाम्बियाका सेना प्रमुख पल मिहोभाले आफ्ना नेपाली समकक्षी प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग आज अपराह्न जंगी अड्डामा भेटवार्ता गरेका छन् । 

त्यस अवसरमा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

आजै उनले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गरेका थिए भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारतका साथ जाम्बियाली सेनाप्रमुखको स्वागत गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्