१३ असार २०८३, शनिबार

मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान

बैशाख २८, २०८३
काठमाडौं
मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान

 मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ ।

आज मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

मधेस प्रदेश प्रमुखको कार्यालयका सचिव नारायणप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखबाट विसं २०८३ जेठ १ गते शुक्रबार दिनको ११ बजेबाट लागू हुने गरी मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्