
काठमाडौं २३ पुस– निजि तथा व्यबसायिक बिद्यालय संगठन प्यावसनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन भएको छ ।
आइतवार विहान साढे ६ बजे झम्सिेखेलस्थित निवासमा पोखरेलको निधन भएको हिसानका अध्यक्ष उमेश श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । पोखरेल पूर्व सांसाद एवं भीएस निकेतनका संस्थापक समेत हुन् ।