२२ असार २०८३, सोमबार

किन रोइन् अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प ? (भिडियो सहित)

कात्तिक २०, २०७४
किन रोइन् अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प ? (भिडियो सहित)
काठमाडौं, १० माघ — अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प शनिवार वाशिङटन नेसनल क्याथेड्रलमा गरिएको शपथग्रहण प्रार्थना सेवाका दौरान रोएकी छन् ।


प्रार्थनाका दौरान बीस वर्षीया दृष्टिविहीन गायिका मर्लाना भ्यानहूसले ‘हाउ ग्रेट दाउ आर्ट’ गाउँदै गर्दा मेलानियाको आँखाबाट आँसु बर्सियो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, प्रथम महिला मेलानिया, उपराष्ट्रपति माइक पेन्स र उनकी श्रीमती करेन, क्याबिनेटका सदस्य लगायतका गण्यमान्यको उक्त कार्यक्रममा उपस्थिति थियो ।

हेरौं भिडियो :



एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्