२० असार २०८३, शनिबार

प्रधानन्यायाधीशविरुद्ध लड्छु : डा. केसी

पुस २४, २०७४
प्रधानन्यायाधीशविरुद्ध लड्छु : डा. केसी

काठमाडौं, २४ पुस– चिकित्सा शिक्षामा सुधारको माग गर्दै शृंखलाविरुद्ध अनशन गरेका प्राडा गोविन्द केसीले अदालतबाट डा. शशि शर्माको पुनर्बहाली निर्णयप्रति आपत्ति जनाएका छन् । 

आइतबार बक्तव्य जारी गर्दै उनले प्रधानन्यायाधीशविरुद्ध नै संर्घष गर्ने चेतावनी दिएका दिए ।

‘आईओएम डिन नियुक्तिको ४ वर्ष पुरानो मुद्दामा सुनियोजित रुपमा मेडिकल माफियाको स्वार्थ र साँठगाँठअनुसार न्यायालयकै मानमर्दन हुने गरी फैसला गर्दै तत्कालीन प्रधानन्यायाधीश तथा सरकार प्रमुख खिलराज रेग्मीको सरकारले बर्खास्त गरेका माफियालाई आईएओमको डिन पदमा फर्काएकोमा त्यसप्रति घोर आपत्ति जनाउदै त्यसको सशक्त प्रतिरोध गर्ने जानकारी गराउन चाहान्छौं’, केसीको वक्तव्यमा भनिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्