१३ असार २०८३, शनिबार

राजधानीको नयाँबजारमा बसको ठक्करबाट साइकलयात्री घाइते

राजधानीको नयाँबजारमा बसको ठक्करबाट साइकलयात्री घाइते

काठमाडौँ, २४ पुस- काठमाडौंको नयाँबजार स्थित सडकखण्डमा आज बिहान साढे ६ बजे बा २ ख ९४ नम्बरको बसको ठक्करबाट सइकलयात्री, गोरखा घर भई हाल काठमाडौं बस्ने २५ वर्षिय आशीष गुरुङग् गम्भिर घाइते भएका छन् । 
उनको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई महानगरिय प्रहरी वृत सोरखुट्टेले नियन्त्रणमा लिएको  जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्