१० साउन २०८३, आइतबार

एमाले अध्यक्ष ओली भोलि थाइल्याण्ड जाँदै

एमाले अध्यक्ष ओली भोलि थाइल्याण्ड जाँदै

काठमाडौं, २५ पुस– एमाले अध्यक्ष केपी शर्मा ओली भोलि थाइल्याण्ड जाने भएका छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको बैंकक जान लागेका एमाले पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । 

एमालेले ओली थाइल्याण्ड उड्नुअघि बुधबार मध्यान्ह साढे १२ बजे  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्