२७ जेठ २०८३, बुधबार

नेपाल ओलम्कि कमिटीको कार्यालयमा ताला

कात्तिक २०, २०७४
नेपाल ओलम्कि कमिटीको कार्यालयमा ताला

काठमाडौं, ११ माघ — नेपाल ओलम्पिक कमिटीको विवाद फेरी बल्झिएको छ । धेरै वर्षदेखि चल्दै आएको नेतृत्वको विवाद फेरी विउँतिएको हो । ८ वर्ष चलेको विवाद केही समय अघि सहमतिमा नयाँ नेतृत्व चयन गरेपछि थामिएको थियो । अहिले ओलम्पिक कमिटिको सातदोबाटो स्थित भवनमा असन्तुष्ट पक्षले ताला लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्