काठमाडौं ११ माघ - व्यबस्थापिका संसदको बैठक सोमवार दिउसो बस्दैछ । संसद भवन नयाँ वानेश्वरमा दिउसो ३ बजे बस्ने बैठकमा राज्य व्यबस्था समितिका सभापति दिलबहादुर घर्तिले समितिवाट पारित निर्वाचन कानून सम्बन्धी दुइ विधेयक पेश गर्ने कार्यसूची छ ।
समितिको सोमवारको बैठकले मतदाता नामावली विधेयक २०७३ र निर्वाचन आयोग विधेयक २०७३ पारित गरेको थियो ।
