१० साउन २०८३, आइतबार

‘ठग्स अफ हिन्दुस्तान’ सुटिङ गर्दागर्दै घाइते भए अमिताभ बच्चन

‘ठग्स अफ हिन्दुस्तान’ सुटिङ  गर्दागर्दै घाइते भए अमिताभ बच्चन

काठमाडौं, ४ माघ– फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङको क्रममा बलिउड अभिनेता अमिताभ बच्चन घाइते भएका छन् । आमिर खानसँग एक्सन गर्नु पर्ने दृश्यमा अमिताव लडेर घाइते भएका हुन् ।

निर्माण युनिटले सेफ्टीको लागि सामान लगाउन आग्रह गर्दा पनि अमिताभले नमाने पछि उनी घाइते भएका हुन् । 

भारतीय मिडियाले जनाए अनुसार उनको काँधमा गम्बीर चोट लागेको छ । उक्त चलचित्रमा उनले द्वन्द्वका दृश्यहरू धेरै दिएको जनाएको छ । अमिताभ घाइते भएसँगै चलचित्रको छायाङ्कन प्रभावित भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्