०२ असार २०८३, मंगलबार

चार करोडको लागतमा फिटनेस सेन्टर

चार करोडको लागतमा फिटनेस सेन्टर

मोरङ, ७ माघ- गोल्छा अर्गनाइजेशनले विराटनगरको मेनरोडमा रु चार करोडको लागतमा हुलास वेल्नेस फिटनेस सेन्टर सञ्चालन गरेको छ । 

फिटनेस सेन्टरप्रति विराटनगरका उद्योगी र युवायुवतीको जमात बढ्दै गएपछि आधुनिक स्तरको सो सेन्टर सञ्चालनमा ल्याइएको हो ।

सेन्टरका सञ्चालक मनोज बोथराका अनुसार योग, जिमखाना, जुम्बा, स्पा, स्टिमबाथ, सोनाबाथ, पावर क्याफेमार्फत विभिन्न किसिमको शारीरिक ब्यायाम गराइन्छ । फिटनेस सेन्टर, हेल्दी खाना, जुस, लेमन टी, ग्रिन टी पिउने व्यवस्था मिलाइएको सेन्टरले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्