०३ असार २०८३, बुधबार

नेपालमा झण्डा गाडेर बसेका भारतीय सुरक्षा निकाय फिर्ता गराउन संसदमा माग

कात्तिक २०, २०७४
नेपालमा झण्डा गाडेर बसेका भारतीय सुरक्षा निकाय फिर्ता गराउन संसदमा माग
काठमाडौं १२ माघ - कोशी बाध फुटेको समयमा पुननिर्माणमा लागि विसं २०६५ सालमा मोरङको विराटनगरमा बसिरहेका भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउन संसदमा आवाज उठेको छ ।

व्यबथापिका संसदको बुधवार बसेको बैठकमा राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउन सरकारको माग गरेकी हुन् । ‘कोशीबाध बनाउन आएका सुरक्षाकर्मी फिर्ता गएका छैनन् । भारतीय झण्डा राखेर बसेको छ ।’ सांसद पुनले भनिन, ‘न त्यो दूतावास हो, न वाणिज्य दूतावास हो । त्यसरी भारतीय झण्डा फहराएर बस्न मिल्छ ?’

उनले भारतीय एयर मार्सललाई काठमाडौंमा बास बस्न दिने कुरा आपत्तिजनक भएको बताइन ।

salt training

कमेन्ट गर्नुहोस्