२५ जेठ २०८३, सोमबार

नवराज सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी भएपछि बोल्यो एमाले

नवराज सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी भएपछि बोल्यो एमाले

काठमाडौं, ८ माघ पूर्व डिआईजी तथा एमाले सांसद  नवराज सिलवाल प्रकरणमा सरकार र प्रहरीले गरेको कार्यलाई गलत हर्कत भएको भन्दै एमालेले  त्यसको भत्र्सना गरेको छ ।  
आज एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले सिलवालविरुद्ध प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेपछि त्यसको भत्सर्ना गरेको हो । 

एमाले सचिव योगेश भट्टराईले भने, “समय आएपछि न्यायिक जवाफ दिन तयारी अवस्थामा सिलवाल रहेको बेलामा सरकारले यसलाई अन्तर्राष्ट्रियकरण गर्दै इन्टरपोलमा लाने विषय बनाएर बढाइचढाइ गरेको छ, यसको बैठकले भत्र्सना गरेको छ ।” 
 

salt training

कमेन्ट गर्नुहोस्