0 shares
दुस्मनबाट बच्नलाई पहाड नै खोपेर मुस्ताङमा परापूर्वकालमा बनाइएको पाँच तल्ले र १०० कोठा भएको झोङ गुफा । पुरातात्विक महत्वको यो गुफा हेर्न अहिले पर्यटकको आकर्षण बढेको छ । तस्वीर : निरज थकाली, मुस्ताङ, रासस