०६ साउन २०८३, बुधबार

मुस्ताङको अनौठो झोङ गुफा, जहाँ छन् १०० कोठा

मुस्ताङको अनौठो झोङ गुफा, जहाँ छन् १०० कोठा

दुस्मनबाट बच्नलाई पहाड नै खोपेर मुस्ताङमा परापूर्वकालमा बनाइएको पाँच तल्ले र १०० कोठा भएको झोङ गुफा । पुरातात्विक महत्वको यो गुफा हेर्न अहिले पर्यटकको आकर्षण बढेको छ । तस्वीर : निरज थकाली, मुस्ताङ, रासस

salt training

कमेन्ट गर्नुहोस्