0 shares
काठमाडौं १० माघ - मौसम परिर्वतनपछि देशका विभिन्न भू-भागमा पानी परेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ ।
हेर्नुहोस्, उच्च हिमाली तथा उच्च पहाडी क्षेत्रमा भएको हिमपातका केही मनमोहक दृष्यहरु: