
काठमाडौं, ११ माघ — मुम्बईमा हालै एचटी मोस्ट स्टाइलिश अवार्ड २०१८ कार्यक्रम आयोजना गरिएको थियो । त्यसमा कैयौं बलिउड कलाकारहरू पुगेका थिए ।
त्यस समारोहमा मन्दिरा बेदी पनि अत्यन्तै हट र बोल्ड कपडामा प्रस्तुत भइन् ।
मन्दिराले स्किन कलर पारदर्शी कपडा लगाएकी थिइन् । उनको कपडामा फ्रन्ट कट थियो जसमा उनका स्तनका उभार अर्थात् क्लीभेज प्रस्ट देखिन्थे । मन्दिरा आफ्ना बोल्ड लूकका लागि प्रसिद्ध छिन् ।
मन्दिरा जहिलेपनि फिट रहन्छिन् । उनले उमेर ढल्किँदै गएपनि शरीरलाई मेन्टेन गरेकी छन् । उनीमाथि प्रायः सबै कपडा सुहाउँछ ।








एजेन्सी