०३ असार २०८३, बुधबार

'डिभिजन टू' का लागि नेपाली टोली घोषणा, रोहित र अनिलले पाए मौका

'डिभिजन टू' का लागि नेपाली टोली घोषणा, रोहित र अनिलले पाए मौका

काठमाडौं, ११ माघ-यही माघ २५ गतेबाटनामिबियामा हुने आईसीसी विश्व क्रिकेट लिग 'डिभिजन टू' का लागि नेपाली टोली घोषणा भएको छ ।

कप्तान पारस खड्काको नेतृत्वमा बिहीबार घोषित १४ सदस्यीय टोलीमा अण्डर १९ टोलीका ब्याट्सम्यान रोहितकुमार पौडेल र विकेटकिपर ब्याट्सम्यान अनिलकुमार साहलाई समेत स्थान दिइएको छ ।

यसका अलावा सुनिल धमला, ललितनारायण राजवंशी, किशोर महतो र सिद्धान्त लोहनीले वैकल्पिक खेलाडीका रुपमा स्थान पाएका छन् ।

हेर्नुहोस् यस्तो छ नेपाली टोली :

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल (उप-कप्तान)

शक्ति गौचन

वसन्त रेग्मी

शरद भेसावकर

सोमपाल कामी

करण केसी

मोहम्मद आरिफ शेख

दीपेन्द्रसिंह ऐरी

सन्दीप लामिछाने

दीलिप नाथ

ललितसिंह भण्डारी

अनिलकुमार साह

रोहितकुमार पौडेल

वैकल्पिक खेलाडी

सुनिल धमला

ललितनारायण राजवंशी

किशोर महतो

सिद्धान्त लोहनी

salt training

कमेन्ट गर्नुहोस्