२४ जेठ २०८३, आइतबार

कमलपित्तका कारण मृत्यु हुनेको संख्या ८१ पुग्यो

कमलपित्तका कारण मृत्यु हुनेको संख्या ८१ पुग्यो

काठमाडाैं, १८ माघ- ब्राजिलको स्वास्थ्य मन्त्रालयले कमलपित्तका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको जनाएको छ । ल्याटीन अमेरिकी सो मुलुकमा सन् २०१७ को जुलाईदेखि अहिलेसम्म कुल २१३ जना कमलपित्तका कारण प्रभावित भएका जनाइएको छ । 

यो रोगका शंकामा कुल एक हजार ८० मध्ये ४३२ जनालाई डिस्चार्ज गरिएको र ४३५ जनालाई निगरानीमा राखिएको छ ।  स्वास्थ्य मन्त्रालयले सहरी क्षेत्रमा कमलपित्तबाट प्रभावित भएको कुनै विवरण नआएको जनाएको छ । 

ब्राजिलले सन् १९४२ मा सहरी क्षेत्रलाई कमलपित्त मुक्त क्षेत्र घोषणा गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्