२५ असार २०८३, बिहीबार

स्वास्थ्योपचारका लागि राणा भारत प्रस्थान

माघ २३, २०७४
स्वास्थ्योपचारका लागि राणा भारत प्रस्थान

काठमाडौँ, २३ माघ- राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबरा स्वास्थ्योपचारका लागि आज बिहान भारततर्फ प्रस्थान गर्नुभएको छ । 

मुम्बईस्थित प्राकृतिक चिकित्सालयमा करिब दुई सातासम्म उहाँको स्वास्थ्योपचार गरिने पार्टी महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आज साँझ नयाँदिल्लीमा केही भारतीय नेतासँग समेत भेटघाट गर्नुहुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्