
अनुष्का शर्मा र विरट कोहली पछिल्ला दिनमा सामाजिक सञ्जलमा छाएका छन् ।
जहाँ अनुष्का आफ्नो आगामी फिल्म परीको टीजरका कारण चर्चामा छिन् भने विराट साउथ अफ्रिका विरुध धुआधार पारी खेलेर खेला जिताइरहेका छन् ।
हालको एक खेलमा जब बिराटले सेन्चुरी मारे तब अनुष्काले आफ्ना पतिको तारिफ नगरि बस्न सकिनन् ।
उनले इन्स्टाग्राममा कोहलीसँगको तस्वीर शेयर गरेकी छिन् ।
फोटो शेयर गर्दै अनुष्काले लेखेकि छिन्, ह्वाट अ गाइ । साथ मुटुको इमोजी दिँदै १०० लेखिकि छिन् ।