०९ साउन २०८३, शनिबार

नेपाल र नामिबियाबीचको खेल शुरु, नेपालले फिल्डिङ रोज्यो

नेपाल र नामिबियाबीचको खेल शुरु, नेपालले फिल्डिङ रोज्यो

काठमाडौं, २५ माघ– आईसीसी डिभिजन टू प्रतियोगिता अन्तर्गत नेपाल र नामिबियाबीचको खेल शुरु भएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । 

खेल नामिबियाको डब्लुएपी मैदानमा शुरु भएको हो । 

यो पनि पढ्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्