३० जेठ २०८३, शनिबार

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक भोलि, के छन् एजेण्डा ?

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक भोलि, के छन् एजेण्डा ?

काठमाडौं २५ माघ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि माघ २६ गते शुक्रबार बस्ने भएको छ ।

बैठक शुक्रवार विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

मुख्य रूपमा प्रदेश संसदीय दलको गठन र सन्चालन सम्बन्धि विधानको मस्यौदामाथी निर्णय र थप सन्दर्भमा अत्यावश्यक छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा र प्रतिनिधि सभा समानुपातिक तर्फका सांसद छनौटबारे समेत छलफल हुने कांग्रेस स्रोतले जनायो ।

salt training

कमेन्ट गर्नुहोस्