०२ साउन २०८३, शनिबार

प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बन्ने पक्का

प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बन्ने पक्का

पोखरा २८ माघ–प्रदेश नम्बर ४ को एमाले संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

आइतवार बसेको एमाले संसदीय दलको बैठकले गुरुङलाई नेता चयन गर्ने सहमति गरेको हो । औपचारिक निर्णय भने केही बेरमा हुँदैछ ।

यसअघि किरण गुरुङले पनि मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । संसदीय दलको नेता बनेसँगै पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्