०१ असार २०८३, सोमबार

५ वर्षमा राजस्व दोब्बर

माघ २९, २०७४
५ वर्षमा राजस्व दोब्बर

काठमाडौं, २९ माघ– मुलुकको राजस्व संकलन पाँच वर्षमा झन्डै दुई गुणाले उच्च भएको छ ।  अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६९÷७० मा २ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा ०७३÷७४ मा ६ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । 

चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ संकलन भएको छ ।  यो ५ वर्षअघिको तुलनामा २ दशमलव ४७ गुणा बढी हो ।  पाँच वर्षको अवधिमा राजस्व संकलनमा १ सय ४० प्रतिशतले वृद्धि भएको देखिन्छ, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्