०८ असार २०८३, सोमबार

पहिलो मुख्यमन्त्री पौडेलले लिए शपथ

पहिलो मुख्यमन्त्री पौडेलले लिए शपथ

हेटौंडा, २९ माघ– संघीय संरचनाअनुसार पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले सोमबार प्रदेश ३ को मुख्यमन्त्रीको सपथ लिएका हुन् । 

प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिएका हुन् । उनले केहीबेरमा पदभार सम्हाल्ने कार्यक्रम छ । अब प्रदेश नम्बर ३ मा नयाँ सरकार गठनको हुने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्