1 shares
म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको धार्मिकस्थल गलेश्वरमा स्थापित हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव शिवको नृत्य अवतार नटराजको मूर्ति सोमबार अनावरण गर्दै प्रदेशसभाका सदस्य विनोद केसी । तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस