२२ जेठ २०८३, शुक्रबार

यस्तो छ प्रदेश ३ को पहिलो मन्त्रिपरिषद बैठकको निर्णय

यस्तो छ प्रदेश ३ को पहिलो मन्त्रिपरिषद बैठकको निर्णय

हेटौँडा, २९ माघ- प्रदेश नं ३ को पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्य विभाजनसम्बन्धी नियमावली २०७४, मन्त्रिपरिषद् कार्यसम्पादन विधि २०७४ र सार्वजनिक प्रमाणीकरण विधि २०७४ पारित गरेको छ । 
आफ्नो अध्यक्षतामा आज बसेको बैठकले शहीदहरुप्रति सम्मान व्यक्त गरेको मुख्यमन्त्री मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारलाई जानकारी दिए  । यसैबीच प्रादेशिक भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापित र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले आज अपराह्न आआफ्नो मन्त्रालयमा पदबहाली गरे  ।

salt training

कमेन्ट गर्नुहोस्