२९ असार २०८३, सोमबार

राजपा संसदीय दलको नेतामा सोनल

राजपा संसदीय दलको नेतामा सोनल

धनुषा, २९ माघ - राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले प्रदेश नं २ को प्रदेशसभा संसदीय दलको नेतामा जितेन्द्रप्रसाद सोनार (सोनल)लाई मनोयन गर्ने निर्णय गरेको छ । 

राजपाको अध्यक्ष मण्डलको बैठकले सो निर्णय गरेको जानकारी प्रेस विज्ञप्तिमार्फत गराइएको छ । 

राजपाको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा फागुन २ गते हुने प्रदेश २ को प्रदेशसभा सभामुखको निर्वाचनका लागि राजपाको तर्फबाट सरोजकुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरिएको समेत उल्लेख गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्