३२ असार २०८३, बिहीबार

नेपाललाई अर्को सफलता, क्यानडाको चौंथो विकेट पतन

नेपाललाई अर्को सफलता, क्यानडाको चौंथो विकेट पतन

काठमाडौं, ३ फागुन– आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले क्यानडाको चौंथो विकेट लिएको छ । 

नामिवियामा जारी खेलमा चौथो विकेट बसन्त रेग्मीले लिएका हुन् । रेग्मीले दालिवाको विकेट २६.४ ओभरमा लिएका हुन् । यसअघि सन्दीप लामिछानेले दुई विकेट लिदएका थिए । खेलमा पहिलो विकेट बसन्त रेग्मीले लिएका थिए ।

टस हारेर व्याटिङको निम्तो पाएको क्यानडाले २८.४ ओभर सकिँदा चारविकेटको क्षतिमा ९३ रन बनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्