२१ असार २०८३, आइतबार

दुई नम्बर प्रदेशका सभामुखले हिन्दी भाषमा लिए शपथ

दुई नम्बर प्रदेशका सभामुखले हिन्दी भाषमा लिए शपथ

जनकपुर, २ फागुन– दुई नम्बर प्रदेशका सभामुख सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेशप्रमुखको कार्यालयमा आयोजित समारोहमा दुई नम्बर प्रदेशका प्रमुख रत्नेश्वरलाल कायस्थले शपथ ग्रहण गराएका हुन् । 

समामुख यादवले हिन्दीm भाषामा शपथ लिएका हुन् । 

शपथ ग्रहण समारोहमा राजपाका अध्यक्ष महन्थ ठाकुर र प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्