काठमाडौं,२६ मंसिर– ब्लड प्रेसरलाई साइलेन्ट किलरका रुपमा मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ ।

यदि तपाइँ ब्लड प्रेसर कन्ट्रोल गर्न औषधी खाइरहनु भएको छ र यसले गर्दा तनावमा हुनहुन्छ भने यी निम्न १० घरेलु तरिका अपनाउनुस् । जसले औषधी बिना नै तपाइँको ब्लड प्रेसर कम गर्न मद्दत गर्छ ।