०३ असार २०८३, बुधबार

कर निर्धारण नगर्न अन्तरिम आदेश

फागुन ४, २०७४
कर निर्धारण नगर्न अन्तरिम आदेश

काठमाडौँ, ४ फागुन-  सर्वोच्च अदालतले फागुन १५ सम्म गोर्खा ब्रुअरीको कर निर्धारण नगर्न बिहीबार अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उत्पादनमा भएको नोक्सानीका कारण कर मिनाहाका लागि ब्रुअरीले निवेदन दिएको तथा कर कार्यालयले समयमै गर्नुपर्ने कर निर्धारण नगरेको भन्दै यस्तो आदेश जारी गरेको हो । 

साथै सर्वोच्चले दुवै पक्षलाई आगामी १५ गतेका लागि छलफलमा बोलाएको छ, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्