२० असार २०८३, शनिबार

पाल्पाली करुवा बोकेका सुन्दरीहरु

पाल्पाली करुवा बोकेका सुन्दरीहरु

पाल्पा महोत्सवमा स्वागत गर्न बसेका पाल्पाली करुवा बोकेका युवतीहरु । कामदार तथा कच्चापदार्थको अभावमा पाल्पाली करुवा उत्पादनमा कमी आउन थालेपछि मेला महोत्सवमा प्रर्दशन गरिदै । तस्वीर : कृष्ण दर्नाल रासस, पाल्पा

salt training

कमेन्ट गर्नुहोस्