१४ असार २०८३, आइतबार

कलैयामा भटिए कुष्ठरोगीका नाै बिरामी

कलैयामा भटिए कुष्ठरोगीका नाै बिरामी

कलैया, ५ फागुन- कलैया उपमहानगरपालिकामा नौ कुष्ठरोगी भेटिएका छन् । 
उपमहानगरपालिका, सामाजिक विभाग महाशाखाले २७ वटै वडामा कुष्ठरोग खोजतलास अभियान चलाउँदा नयाँ चार जना फेला परेको र पुराना पाँच जना कुष्ठरोगी रहेको जनाएको छ ।

गत माघ २१ देखि २५ गतेसम्म एक लाख १५ हजार ६१६ महिला, पुरुष र बालबालिकालाई जाँच गर्दा महिला तीन र पुरुष एक कुष्ठरोगी फेला परेकोे सामाजिक विभाग महाशाखाका संयोजक अनिल पाण्डेले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्