२८ असार २०८३, आइतबार

एडिटिङका कारण रमाइला भएका फोटाहरू

एडिटिङका कारण रमाइला भएका फोटाहरू

काठमाडौं, ६ फागुन — फोटो खिचिसकेपछि त्यसलाई सुन्दर बनाउने चलन आजकल खुबै चलेको छ । आजकल त जसले पनि कम्युटर वा मोबाइलबाटै पनि फोटो एडिट गरिरहेको हुन्छ । 

तर सुन्दर बनाउने नाममा मानिसहरू कहिलेकाहीँ यस्तोसँग फोटो एडिटिङ गरिदिन्छन् कि हाँसो लागेर आउँछ । 

अब माथिकै फोटो हेर्नुस् न । घोडासँग खिचिएको यो फोटोको एडिटिङ यति मज्जाले गरिएछ कि घोडाको टाउको मात्र पो बाँकी रह्यो । बाँकी जिउ कहाँ गायब पा–यौ, नानू ?

अरू फोटा हेर्नुस्, हाँस्नुस् । 

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्