३० जेठ २०८३, शनिबार

१० तस्बिरमा हुर्नुहोस्, सौरहामा पर्यटकको रमाइलो

फागुन १०, २०७४
१० तस्बिरमा हुर्नुहोस्, सौरहामा पर्यटकको रमाइलो

चितवन, १० फागुन–  अहिले देशै भरी भ्रमणको समय चलिरहेको छ । अन्तरिक तथा बाह्य पर्यटकको चलहलपल देशका पर्टकीय स्थलहरुमा बाक्लो उपस्थिति छ । 

चितवन जिल्लामा पर्ने पर्यटकीय स्थल सौरहामा अहिले आन्तिरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति छ ।  नारायणी नदी किनारमा बसेर मनोरम दृश्य हेर्न, जंगली जनावरहरु हेर्न, हात्ती सबारी गर्न, थारु संकृति अवलोकन गर्न पर्यटकहरु यहाँ आउने गर्छन् । 

चितवनको सौरहामा पर्यटकले गरिरहेको रमाइलोका १० तस्बिर यहाँ हेनुहोस्,

 

 

salt training

कमेन्ट गर्नुहोस्