२९ असार २०८३, सोमबार

गगन थापाले भने- पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न

फागुन १९, २०७४
गगन थापाले भने- पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनुहुन्न

चितवन, १९ फागुन - नेपाली काँग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन् । 

थापाले आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै दुई तिहाई बहुमत पु¥याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने विचार व्यक्त गरे ।


फरक प्रशंगमा उनले विपक्षी दलको भूमिका अहिले गुण र दोषका आधारमा सरकारलाई सहयोग र विरोध मात्रै नभएर संविधानको मर्मअनुसार सरकार चल्यो कि चलेन भनेर त्यसको रखवाली गर्ने काम पनि भएको स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्