३१ जेठ २०८३, आइतबार

मोटरसाइकल दुुर्घटनामा चालकको घटनास्थलमै मृत्युु

फागुन २१, २०७४
मोटरसाइकल दुुर्घटनामा चालकको घटनास्थलमै मृत्युु

रौतहट, २१ फागुन- स्थानीय इशनाथ नगरपालिकामा आइतबार राति मोटरसाइकल दुुर्घटना हुुँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्युु भएको छ । 

इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नंको मोटरसाइकल दुुर्घटना भएको थियो । दुुर्घटनामा स्थानीयवासी ३० वर्षीय कमोद ठाकुुरको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बताउनुुभयो । 

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिनुुभयो । घटनास्थल सदरमुुुकाम गौरबाट २० किलोमिटर पश्चिममा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्