०३ असार २०८३, बुधबार

ज्ञानेन्द्र मिनी दरबारमा

फागुन २२, २०७४
ज्ञानेन्द्र मिनी दरबारमा

दमक, २२ फागनु– अन्तिम राजा ज्ञानेन्द्र शाह विभिन्न ठाउँको भ्रमण सकेर तीन साताको बसाइ क्रममा झापाको दमक आइपुगेका छन् । 

पत्नी कोमलका साथ शाह आइतबार दिउँसो भद्रपुर विमानस्थल हुँदै दमक आएका हुन् । उनीहरु दमकको हिमालयन टि स्टेटस्थित मिनी दरबारमा बसेका छन् । 

अन्तिम राजा शाह निजी भ्रमणमा दमक आएका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्