०१ असार २०८३, सोमबार

नेपाल भारत नाका तीन दिन बन्द

फागुन २५, २०७४
नेपाल भारत नाका तीन दिन बन्द

मोरङ, २५ फागुन- भारतको अररिया जिल्लामा हुने चुनाबलाई लक्षित गरि नेपाल भारत सीमा बन्द हुने भएको छ ।

सुरक्षा अधिकारीहरुबीच भएको सहमतिपछि आज साझ ७ बजेदेखि आइतबार साझ ७ बजेसम्म सीमा सिल गर्ने सहमति भएको जिल्ला प्रशासन कार्यालय मोरङ ले जनाएको छ । सर्बसाधारणले सो समयमा आउजाउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्