३१ जेठ २०८३, आइतबार

राष्ट्रियसभा नेतृत्वमा दुई आकांक्षी

फागुन २६, २०७४
राष्ट्रियसभा नेतृत्वमा दुई आकांक्षी

काठमाडौँ, २६ फागुन-राष्ट्रियसभा अध्यक्ष बन्न एमालेका दुई नेताले पार्टीभित्र लबिङ तीव्र बनाएका छन् ।

पार्टी र वाम गठबन्धनभित्र कसलाई नेतृत्वमा लैजाने भन्ने विषयको छलफल सुस्ताइरहेका बेला एमाले पोलिटव्यूरो सदस्यद्वय परशुराम मेघी गुरुङ र गणेश तिमिल्सिनाले नेतृत्वमा इच्छा देखाएको राजधानी दैनिकमा खबर छापिएको  छ ।

एमाले र माओवादी केन्द्रबीच भएको पदीय बाँडफाँटअनुसार एमालेको भागमा राष्ट्रियसभा अध्यक्ष परेको छ । तर, सो जिम्मेवारी कसलाई दिने भन्ने निर्णय पार्टीले गरेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्