२४ असार २०८३, बुधबार

विधेयक दर्ता हुन नसकेपछि प्रदेश २ को संसद बैठक स्थगित

फागुन २७, २०७४
विधेयक दर्ता हुन नसकेपछि प्रदेश २ को संसद बैठक स्थगित

जनकपुर, २७ फागुन– प्रदेश नम्बर २ को प्रदेशसभा बैठक स्थगित भएको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सूचना टाँसेर चैत ६ गतेसम्मका लागि स्थगित भएको हो ।

आजको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि विधेयक माथी छलफल गर्ने तयारी गरिएको थियो । तर, विधेयक दर्ता हुन नसकेकाले बैठक स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्