३० असार २०८३, मंगलबार

एयर बंगलाको बिमान दुर्घटना : दर्जनौ हताहतीको आशंका

फागुन २८, २०७४
एयर बंगलाको बिमान दुर्घटना : दर्जनौ हताहतीको आशंका

काठमाडौं २८ फागुन– काठमाडौंको त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा दर्जनौको हताहती भएको प्रहरीले आशंका गरेको छ ।

विमानमा ६७ यात्रु र चालक दलका ४ सदस्य थिए ।

१७ जनाको जीवितै उद्धार गरिएको नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले लोकान्तरलाई जानकारी दिए । विमान सोमवार दिउसो अबतरणका क्रममा दुर्घटना भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्