०८ असार २०८३, सोमबार

BREAKING : विमान दुर्घटनामा मृतकको संख्या ३६ पुग्यो

फागुन २८, २०७४
BREAKING : विमान दुर्घटनामा मृतकको संख्या ३६ पुग्यो

काठमाडौं, २८ फागुन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको एयर बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

दुर्घटनास्थलबाट २८ जनाको शव निकालिएको छ भने उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएका ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको संख्या अझै बढ्नसक्ने एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्